प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट मृत्यु

२०७९-०८-१८

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१८, फुर्केचौर बस्ने अन्दाजी ७२ वर्षीय नन्दलाल परियारले आफ्नै घरमा विषादी सेवन गरि बिरामी भई उपचारको लागि चुरेहिल अस्पताल ल्याएकोमा निजको उपचारको क्रममा मृत्यु भएको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।  


सम्बन्धित समाचार