प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

युवक मृत अवस्थामा फेला

२०७९-०६-१३

  • A
  • A-
  • A+
Share

रामेछाप, मन्थली नगरपालीका-४ सालु स्थित एक युवक मृत अवस्थामा फेला परेका छ । मृतक लिखुतामाकोशी-५ धोविडाडा घर भई हाल मन्थली-४ सालु स्थित ठुली आमा बिन्दा दमाईको घरमा बसोबास गर्दै आएको बलमान दमाईको छोरा २२ वर्षीय कबिराज दमाई रहेका छन् । निज आफ्नो ठुलीआमाको घर नजिक मानिस बसोबास नगर्ने सानु दमाईको घरमा मृत अवस्थामा फेला परेका थिए । घट्नास्थल लाशजाँच मुचुल्का सहित थप अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ । 

सम्बन्धित समाचार