प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

घरबाट लडि मृत्यु

२०७९-०६-१०

  • A
  • A-
  • A+
Share

धादिङ, थाक्रे गाउँपालिका-६ महादेबबेशि बस्ने ४४ वर्षीय राज कुमार पौडेलको घरबाट लडि मृत्यु भएको छ । निज पिसाब फेर्न जाने क्रममा आफ्नै घरको दोस्रो तलाबाट लडि घाईते भएका थिए । घाईते भएका निजको उपचारको लागी ट्रमा सेन्टर काठमाण्डौ लगेकोमा उपचारको क्रममा निज राज कुमार पौडेलको मृत्यु भएको हो लाशजाँच मुचल्का सहित थप अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ । 

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।