प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

डेङगो रोगको शङ्क्रमणबाट मृत्यु

२०७९-०६-०२

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-१ भक्तेनी बगैचा बस्ने एक पुरुषको डेङगो रोग शङ्क्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुने सोहि स्थित बस्ने २७ वर्षीय सफल पौडेल रहेका छन् । निजलाई ज्वरो आई भरतपुर-१० स्थित रहेको पुरानो मेडिकल कलेजमा ल्याई उपचार भई रहेकोमा निजलाई चेकजांच गर्ने क्रममा डेङगो रोगको लक्षण देखिएको र निजको उपचारको क्रममा मृत्यु भएको हो । लाशजाँच मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ मानिस नियन्त्रणमा ।
२०८३-०८-०४

चितवन, राप्ती नगरपालिका-१ लोथर स्थित प्रहरी चेकिङ पोइन्टमा गोप्य सूचनाको आधारमा प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा हेटौंडाबाट चितवन तर्फ आउँदै गरेको NL 0107792 नम्बरको भारतीय कन्टेनरको अगाडि भागको ड्राइभर सिटको पछाडि क्याबिनमा False Bottom मा लुकाई छिपाई गरी ल्याउँदै गरेको लागू औषध (गाँजा)  तौल गर्दा ४४३ के.जि  सहित सवारी साधन, उक्त कन्टेनरमा सवार चालक देश भारत बैशाली जिल्ला ग्राम चर्खाजे बस्ने वर्ष २४ को सत्यम कुमार र सह-चालक सोही स्थान  बाबन घाट बस्ने वर्ष २० को रौनक कुमारलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।