प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०५-१२

  • A
  • A-
  • A+
Share

काभ्रे, नमोबुद्ध नगरपालिका-१ मानेगाँउ बस्ने हिराकाजि तामाङको छोरा ३२ वर्षीय कुमार तामाङ आफ्नै घरबाट २० मिटर टाढा बारिमा रहेको पैँयुको रुखमा नाम्लाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घट्नास्थल मुचुल्का सहित प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।

सम्बन्धित समाचार