प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०३-१९

  • A
  • A-
  • A+
Share

मकवानपुर, उपमहानगरपालिका-२ काङ्ग्रेस चोक स्थित बस्ने २२ वर्षीय बिनय गुनि आफ्नै भान्सा कोठाको पंखा झुण्ड्याउने रडमा पलाष्टिकको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । प्रहरीले घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।

सम्बन्धित समाचार