प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०३-१३

  • A
  • A-
  • A+
Share

धादिङ, गंगाजमुना गाउँपालिका-५ माथिल्लो डाङसिङ स्थित बस्ने भिमसेन बानियाको छोरा १७ वर्षीय भिष्म बानिया आफ्नै घरको आफु सुत्ने कोठा को निदालमा सलको पासो लगाई झुण्डी मृत अवस्था फेला परेका थिए । प्रहरीले घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।

सम्बन्धित समाचार