प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०३-१३

  • A
  • A-
  • A+
Share

धादिङ, थाक्रे गाउँपालिका-१०चिउरीपाटी स्थित बस्ने गणेश बहादुर बिडारीको छोरा २९ वर्षीय सन्तोष बिडारी आफ्नै घरको ट्रसको फलामको डण्डीमा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । प्रहरीले घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।

सम्बन्धित समाचार