प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०२-२४

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-६ देवनगर डेरि चोक स्थित बस्ने ३३ वर्षीय बिन्दु भुजेल आफू सुत्ने कोठाको सिलिङ फ्यानमा  सलले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए ।  घट्नास्थल मुचुल्का सहित प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

 

 

 

 

सम्बन्धित समाचार
फरार प्रतिवादीहरु पक्राउ सम्बन्धमा
२०८३-०५-२९

मिति २०८३।०५।२९ गते खटिएको प्रहरी टोलीले छुट्टा-छुट्टै मुद्दाका २ जना फरार प्रतिवादीहरु नकवजनी चोरी मुद्धामा ७ महिना कैद र रु.६,०००/- जरिवाना भई फरार रहेको प्रतिवादी जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका-१ चौकीटोल बस्ने वर्ष अन्दाजी २३ को शनि भन्ने सनिश श्रेष्ठ  र जवरजस्ती करणी उद्योगमा मकवानपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई वारदात पश्चात फरार रहेको प्रतिवादी जिल्ला मकवानपुर बकैया गाँउपालिका-०७ कोलखारे बस्ने वर्ष अन्दाजी ३० को  लिला सिलवाललाई ऐ. बागमति गाँउपालिका-०८ शान्तिपुर चोकबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सुन चोरी गर्ने व्यक्ति नियन्त्रणमा
२०८३-०५-२९

मिति २०८३।०५।२४ गते अन्दाजी  १५:३० बजेको समयमा जिल्ला रामेछाप मन्थली नगरपालिका -६ कुनौरी बस्ने पुर्बे माझीको श्रीमती राम्रो सँग बोल्न नसक्ने अन्दाजी वर्ष  ५४ की बिभा माझिलाई अन्दाजी वर्ष  ५०/५२ की अपरिचित महिलाले ललाई फकाई ओम शान्ति चोक तिर लगि अपरिचित व्यक्तिको खाली कटेजमा निज महिलाले आफ्नै साथमा बोकी ल्याएको लोकल रक्सी जस्तो पदार्थ खान दिई अचेत बनाई दुबै कानको सुनको सक्कली गहना झिकि नक्कली गहना निज महिलाको कानमा लगाई दिई  चोरी गरेको घटना सम्बन्धमा  मिति २०८३।०५।२८ गते १६:०० बजे जिल्ला प्रहरी कार्यालय रामेछापमा उपस्थित भई जानकारी गराउना साथ  जिल्ला प्रहरी कार्यालय रामेछापको CCTV Footage को सहायताले उक्त महिलालाई खोजतलास गर्ने क्रममा मन्थली नगरपालिका-१ कटहरबोटमा सिताराम लुहारले संचालन गरेको न्यू सनराईज ज्वेलर्समा बिक्री गरेको CCTV Footage मा देखिएकोले तत्काल प्रहरी टोली खटी गई रितपूर्वक बरामद गरी न्यू सनराईज ज्वेलर्सका संचालक सिताराम लुहारलाई नियन्त्रणमा लिई  सोधपुछ गर्दै जाँदा  सुनको गहना चोरी गरी बिक्री गर्ने जिल्ला रामेछाप गोकुलगंगा गाँपालिका-२ दोर्जी बस्ने मोहन कार्कीको श्रीमती वर्ष अन्दाजी ५३ की मैया कार्कीलाई निजको घरबाट मिति २०८३।०५।२९ गते नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रामेछापमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।