प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-१२-११

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उप-महानगरपालिका-९ लामुरे स्थित हेटौडा सिमेन्ट फ्याक्ट्रिको कम्पाउण्ड भित्र रहेको ईपिलिको रुखमा सोहि बस्ने भिम पहाडीको छोरा १५ वर्षीय सरोज पहाडी नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घट्नास्थल मुचुल्का लगाएत अन्य अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
मकवानपुरमा झुण्डी एकको मृत्यु
२०८२-०१-२२

मकवानपुर, बागमती गाउँपालिका-५, लालभीत्ती बस्ने कृष्ण बहादुर माझीको छोरा वर्ष अन्दाजी ३० को जिवन माझी आफ्नो घर भन्दा अन्दाजी ६०० मिटर उत्तर तर्फ चौरी खोलाको बगरमा रहेको आँपको बोटमा नाइलको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।मकवानपुर, बागमती गाउँपालिका-५, लालभीत्ती बस्ने कृष्ण बहादुर माझीको छोरा वर्ष अन्दाजी ३० को जिवन माझी आफ्नो घर भन्दा अन्दाजी ६०० मिटर उत्तर तर्फ चौरी खोलाको बगरमा रहेको आँपको बोटमा नाइलको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।