लागुऔषध सहित एक जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१२-०७
- A
- A-
- A+
चितवन, खैरहनी नगरपालिका-१३, हर्नरी बस्ने वर्ष २४ को करन
मर्दनियाको घरबाट लागुऔषध ट्रामाडोल
३२२ र एनआरगन
३३०क्यापसुल फेला परेको । लागुऔषध सहित
निजलाई नियन्त्रणमा लिइ इलाका प्ररही कार्यालय खैरहनीमा ल्याइएको ।