सिन्धुलीमा झुण्डी मृत्यु
२०८२-११-२४
- A
- A-
- A+
सिन्धुली, कमलामाई नगरपालिका-९,
कोरुङखोला बस्ने वर्ष ५० को टिकाजंग राय आफ्नै घरको कोठा भित्र काठको बलोमा
प्लास्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल
मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।