सिन्धुलीमा झुण्डी १३ वर्षीय बालकको मृत्यु
२०८२-०८-२७
- A
- A-
- A+
सिन्धुली, सुनकोशी गाउँपालिका-४,
दुलाल पाखा स्थित बस्ने हरि प्रसाद न्यौपानेको छोरा वर्ष १३ को इश्वर न्यौपाने
आफ्नै घरको कोठाको निदालमा प्लास्टिकको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा
फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।