प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०८-२७

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-, देबैली स्थित इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी वल्दारको कमाण्डमा खटीएको गस्ती टोलीले जिल्ला चितवन रत्ननगर नगरपालिका-४ बस्ने वर्ष अन्दाजी १९ को रोहित मलिकलाइ शंका लागि चेकजाँच गर्दा निजको साथबाट लागुषध गाँजा २९० ग्राम फेला परेको । निजलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार