चितवनमा झुण्डी एकको मृत्यु
२०८२-०८-२८
- A
- A-
- A+
चितवन, ईच्छाकामना गाउँपालिका-७, भालुमारा स्थित बस्ने वर्ष अन्दाजी ३८ की फुलमाया थिङ आफ्नै
घर देखि ३०० मिटर पर्ने डुम्रीको रुखमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य
भईरहेको छ ।