नुवाकोटमा झुण्डी एकको मृत्यु
२०८२-०८-२८
- A
- A-
- A+
नुवाकोट, शिबपुरी गाउँपालिका-१, ज्यामिरे स्थित बस्ने वर्ष अन्दाजी ५५
को दशरथ केसी आफ्नै घरको काठको बलोमा नाम्लोको बरियोले पासो लगाई झुण्डी मृत
अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य
भईरहेको छ ।