प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मृत अवस्थामा फेला

२०८२-०१-१६

  • A
  • A-
  • A+
Share

दोलखा, बिगु गाउँपालिका-३, बुलुङ बस्ने नर बहादुर गोलेको छोरा वर्ष अन्दाजी ६५ को मिर बहादुर गोले घरबाट अन्दाजी १ कि.मि दक्षिण तर्फ बुलुङबाट लादुक जाने सडक खण्डमा मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार