प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा एक पुरूष व्यक्ति मृत फेला

२०८२-०१-१२

  • A
  • A-
  • A+
Share

धादिङ, निलकण्ठ नगरपालिका-४, जलबिरे जाने बाटो स्थितमा रहेको प्लटिङमा जिल्ला धादिङ रुबिभ्याली गाउँपालिका-४, बोराङ बस्ने वर्ष अन्दाजी ५० को सुक बहादुर तामाङको लास सोही प्लटिङको नालामा घोप्टो परेको अवस्थामा फेला परेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार