प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा झुण्डी एक महिलाको मृत्यु

२०८२-०१-०९

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-४, सिन्धुसुरुङ स्थित बस्ने सुक बहादुर तामाङको श्रीमती वर्ष अन्दाजी ६५ की सोम माया तामाङ घरबाट अन्दाजी ४०० मिटर पश्चिम तर्फ दहपोखरी स्थित जौपोखरी सामुदायिक वनमा पहेलिको रुखको हाँगामा पटुकाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार