प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लेक लागी एक पुरूषको मृत्यु

२०८२-०१-०७

  • A
  • A-
  • A+
Share

नुवाकोट, दुप्चेश्वर गाउँपालिका-१, भन्ज्याङ स्थित लामा गेष्ट हाउसमा जिल्ला रसुवा नौकुण्ड गाउँपालिका-५, बस्ने अन्दाजि वर्ष ४५ को सुम्बा घले गोसाईकुण्ड देखि घ्याङफेदी भारी बोकी हिड्दै आउने क्रममा उक्त लामा गेष्ट हाउसमा बास बस्दा लेक लागी मृत्यु भएको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार