प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा झुण्डी मृत्यु

२०८१-१२-२८

  • A
  • A-
  • A+
Share

काभ्रे, नमोबुद्ध नगरपालिका-५, खरदारपाटी बस्ने सुमलाल श्रेष्ठको छोरी अन्दाजी वर्ष १३ की लक्ष्मी श्रेष्ठ आफ्नै घरको सुत्ने कोठाको झ्यालको ग्रिलमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार