प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मृत अवस्थामा फेला

२०८१-१२-२५

  • A
  • A-
  • A+
Share

नुवाकोट, बिदुर नगरपालिका-६, मुन्थला स्थित चारघरे सामुदायिक बनमा सडक देखि अन्दाजी ५० मिटर तल भिरमा चिलाउनेको रुखको फेदमा घोप्टो परि मृत अवस्थामा जिल्ला नुवाकोट बिदुर नगरपालिका-६ चैनपुर बस्ने अन्दाजी वर्ष ५८ को श्याम तामाङ फेला परेको थियो । यस घटना  सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार