प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रामेछापमा झुण्डी एकको मृत्यु

२०८१-१२-२४

  • A
  • A-
  • A+
Share

रामेछाप, खाँडादेवी गाउँपालिका-१, माँझीगाउँ स्थित बस्ने धनबिर माँझीको छोरी अन्दाजी वर्ष १५ कि सर्मिला माँझीले आफ्नै घरको भुईतलाको काठको दलिनमा हरियो पछ्यौराको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार