नुवाकोटमा झुण्डी एकको मृत्यु
२०८१-१२-२३
- A
- A-
- A+
नुवाकोट, शिबपुरी गाउँपालिका-१, बिनडाँडा स्थित बस्ने भैरब खत्रीको छोरी अन्दाजी वर्ष
१६ कि मनिता के.सि. आफ्नै घरको आफु सुत्ने कोठाको बलोमा नाईलनको डोरीले पासो लगाई
झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान
कार्य भईरहेको छ ।