प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा झुण्डी मृत्यु

२०८१-१२-२१

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१२, गुरौविर्ता बस्ने छोइसिंह लामा तामाङको श्रीमती वर्ष अन्दाजी ६५ की सुनमाया लामा तामाङ आफ्नै घरको आफु सुत्ने  कोठाको बाँसको टार बलोमा बिजुलीको तारको पासो लगाइ झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार