प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लडि एक पुरूषको मृत्यु

२०८१-१२-१७

  • A
  • A-
  • A+
Share

दोलखा, मेलुङ गाउँपालिका-५, नियासीपाखर्क बस्ने अन्दाजी ६५ को बिर बहादुर बि.क. आफ्नै घरदेखी अन्दाजी १ कि.मि. पुर्व तर्फ रहेको खेतको डिलबाट अन्दाजी ४ फिट अग्लो कान्लोबाट लडी मृत्यु भएको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार