नुवाकोटमा झुण्डी एकको मृत्यु
२०८१-१२-०९
- A
- A-
- A+
नुवाकोट, पञ्चकन्या गाउँपालिका-४, हिले स्थित बस्ने अन्दाजी वर्ष ४५ को सन्जिब लामा
आफ्नै काका शेर बहादुर तामाङको घरको काठको बलोमा प्लास्टिको डोरीले पासो लागई झुण्डी
मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य
भईरहेको छ ।