पौडी खेल्ने क्रममा डुबि एकको मृत्यु
२०८१-१२-०९
- A
- A-
- A+
सिन्धुली, कमलामाई नगरपालिका-२,
कुसुमटार बस्ने वर्ष अन्दाजी ५५ को कुल प्रसाद गौतमको मरिण खोला कुडुले दहमा पौडी
खेल्ने क्रममा डुबि मृत्यु भएको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य
भईरहेको छ ।