प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मृत मानिस फेला

२०७८-०९-२७

  • A
  • A-
  • A+
Share

काभ्रे,बनेपा नगरपालिका-९ नयाँबस्ति स्थित जिल्ला रामेछाप साबिक बिजुलकोट गाबिस-३ घर भई हाल बनेपा नगरपालिका-५ डेरा गरी बस्ने बर्ष अन्दाजी ४० को काजि राम बुढाथोकि ऐ.ऐ. नगरपालिका-९ स्थित भित्रि सडकको पेटिमा मृत अबस्थामा रहेको छ भन्ने स्थानियले खबर प्रहरी टोलि खटि गएको, पहिले देखिनै अत्याधिक मात्रमा मादक पदारथ सेवन गरी हिड्ने गरेको भन्ने बुझिएको  थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।