चितवनमा मानिस मृत अवस्थामा फेला
२०८१-१२-०१
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-११, कमलामाई टोल मामाघर बस्ने जिल्ला पर्सा बिरगंज महानगरपालिका-१७ स्थायी घर भएको ३२ वर्षीय बिराज राउत मृत अबस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।