धादिङमा झुण्डी एकको मृत्यु
२०८१-११-२३
- A
- A-
- A+
धादिङ, सिद्धलेक गाउँपालिका-१,
बैरेनि स्थित बस्ने वर्ष अन्दाजी ३६ को शंकर अधिकारी आफ्नै घर नजिकै आफै संचालन
गरेको कुखुरा फर्मको फलामको बलोमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा
फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।