प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखामा झुण्डी एक पुरूषको मृत्यु

२०८१-११-२३

  • A
  • A-
  • A+
Share

दोलखा, कालिन्चोक गाउँपालिका-९, सिमपाखाटोल बस्ने अन्दाजी वर्ष ६० को कर्ण बहादुर थामी आफ्नै घर देखि अन्दाजी ५०० मिटर पश्चिम तर्फ रहेको सामुदायिक जंगलमा चन्दनको रूखमा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार