काभ्रेपलाञ्चोकमा झुण्डी मृत्यु
२०८१-११-२५
- A
- A-
- A+
काभ्रे, पनौती नगरपालिका-१२,
घ्याङडाँडा बस्ने अन्दाजी वर्ष ५० को राम बहादुर तामाङ घर देखी १०० मिटर पुर्व छिमेकीको
बारीमा रहेको कोइरालाको रुखमा नाइलनको डोरीले पासो लगाइ झुण्डी मृत अवस्थामा फेला
परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।