प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी एकको मृत्यु

२०८१-११-१८

  • A
  • A-
  • A+
Share

धादिङ, गजुरी गाउँपालिका-६, पिडा स्थित बस्ने वर्ष अन्दाजी ४० को श्रीराम भण्डारी आफ्नै घरको आफु सुत्ने कोठाको काठको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार