प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मृत मानिस फेला

२०७८-०९-२६

  • A
  • A-
  • A+
Share

दोलखा, बैतेश्वर गाउँपालिका-६ सेउडानी बस्ने अन्दाजी बर्ष ७२ को जंगे सार्की  घरबाट निस्की हिडेको र बेलुका सम्म घर फर्की नआएको  र आज मिति २०७८।०९।२६ गते अन्दाजी १०:१५ बजेको समयमा सोहि स्थान नाम्दु भतेरे पाखोमा मृत अबस्थामा रहेको भन्ने स्थानियले देखी १०:३० बजे प्रहरीलाई जानकारीदिएको, उक्तस्थानमा प्रहरी खटि अनुसन्धान कार्य भईरहेको 

सम्बन्धित समाचार
DNA परीक्षणको लागि नमुना सङ्कलन कार्य भईरहेको
२०८३-०५-१६

जिल्ला प्रहरी कार्यालय चितवनले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुर सेवा ईकाइ चितवन र जनस्वास्थ्य कार्यालय भरतपुर चितवनको सहयोगमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १० स्थितमा रहेको चितवन उधोग संघको परिसरमा विहान ०९.०० बजेदेखि १७.०० बजे सम्म भोटेकोशी नदीमा आएको बाढीको कारणले गर्दा फेला परेका शवहरूको पहिचानको लागि First Degree Relation (बुबा,आमा,छोरा,छोरी) मध्ये कुनै एक जनाबाट DNA परीक्षणको लागि नमुना सङ्कलन कार्य गरिरहेको । नोट: DNA नमुना दिन आउनु हुने व्यक्तिहरुले आफ्नो पहिचान खुल्ने कागजात र दुई प्रति पासपोर्ट साईजको फोटो समेत लिई आउनु हुन अनुरोध गरेको छ ।