प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा झुण्डी एकको मृत्यु

२०८१-११-१२

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुधौली नगरपालिका-७, पोखरे बस्ने बिल्टु सदाको श्रीमती अन्दाजी वर्ष ४५ की मनौरी सदा आफ्नो घर देखी अन्दाजी १.५ कि.मी दक्षिणमा सोहि ७ सुगारे स्थीत ज्ञानु अधिकारीको बारीमा रहेको डटिवनको रुखमा सारीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार