प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डी मृत अवस्थामा फेला

२०८१-११-०६

  • A
  • A-
  • A+
Share

मकवानपुर बकैया गाउँपालिका-१० अम्बासलेक स्थित बस्ने अनिल थोकरको श्रीमती अन्दाजी वर्ष २० की शुसिला भम्जन आफ्नै घरको सुत्ने कोठामा काठको सिलिङमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार