लडि एक पुरूषको मृत्यु
२०८१-१०-२६
- A
- A-
- A+
दोलखा, बिगु गाउँपालिका-४, सोइसाङ बस्ने अन्दाजी वर्ष ४५ को सोम छिरिङ तामाङ आफ्नै
घर नजिक रहेको गहुंबारीमा बांदर धपाउन जांदा लडी घाइते भइ उपचारको लागी टिचिङ
अस्पताल काठमाण्डौ लगेकोमा उपचारको क्रममा मृत्यु भएको । यस घटना सम्बन्धमा थप
अनुसन्धान कार्य भईरहेको छ ।