प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रामेछापमा करेन्ट लागी एकको मृत्यु

२०८१-१०-२१

  • A
  • A-
  • A+
Share

रामेछाप, मन्थली नगरपालिका-११, गेलु पन्थली बस्ने अन्दाजी २१ वर्षीय सुरेश माझी तामाकोशी नदीमा ब्याट्री प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार