प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा मानिस झुण्डी मृत्यु

२०८१-१०-१८

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुधौली नगरपालिका-६, पर्षाही बस्ने अन्दाजी ३४ वर्षीय यज्ञ बहादुर दर्जी आफ्नै घर पछाडी रहेको ग्वालिमा काठको बलोमा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत्यु भएको  छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार