प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मुडाले च्यापी एकको मृत्यु

२०८१-१०-१२

  • A
  • A-
  • A+
Share

धादिङ, गजुरी गाउँपालिका-६, भदौरे बस्ने ९२ वर्षीय हर्क बहादुर सुबेदी भस्मे सामुदायिक वनमा दाउरा काट्न गएकोमा काठको मुडाले च्यापिएको अवस्थामा निजको भतिजले फेलापारी उपचारको लागी ट्रमा सेन्टर काठमाण्डौ लगेको र थप उपचारको लागी टिचिङ अस्पताल रिफर गरेकोमा उपचारको क्रममा निजको मृत्यु भएको छ । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार