प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा झुण्डी एक पुरूषको मृत्यु

२०८१-१०-०६

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-६, ढाँड बस्ने अन्दाजी वर्ष ६५ को नहकुल न्यौपाने घरबाट अन्दाजी ५० मिटर पश्चिममा रहेको आफ्नै बारिको काफलको रुखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार