प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लडि मृत्यु

२०८१-१०-०४

  • A
  • A-
  • A+
Share

रसुवा, गोसाईकुण्ड गाउँपालिका-६, भिमली बस्ने अन्दाजी वर्ष ६६ को छेसावाङ्दी तामाङ सोलेबाट बोकेझुण्डा जन्ती आएकोमा भोज खाई राति घर फर्कने क्रममा सोहि टोले लेन्जुङ खोला सोले स्थित पासाङ ल्हामु सडक खण्डबाट अन्दाजी १५ मिटर तल खोलामा खस्न गई मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार