प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा झुण्डी एकको मृत्यु

२०८१-१०-०१

  • A
  • A-
  • A+
Share

सिन्धुली, तिनपाटन गाउँपालिका-११, परासे बस्ने काले सार्किको छोरी अन्दाजी वर्ष १३ की धन माया सार्कीले आफ्नै दुई तले घरको माथिल्लो तलाको कोठामा काठको कोरामा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार