प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा बेवारिसे लाश फेला

२०८१-०९-२९

  • A
  • A-
  • A+
Share

मकवानपुर, भीमफेदी गाउँपालिका-२, रिठे डाँडा स्थितमा हाल नामथर वतन नखुलेको पुरुष व्यक्तिको लाश सडि गलेको अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार