प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी एकको मृत्यु

२०८१-०९-२६

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१५, किरातचोक सूर्यदेब टोल बस्ने वर्ष ४१ को राजेन्द्र सापकोटा घर नजिकै अन्दाजी १० मिटर टाढा रहेको आँपको रुखको हाँगामा नाईनलको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार