प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा झुण्डी मृत्यु

२०८१-०९-१४

  • A
  • A-
  • A+
Share

मकवानपुर, मकवानपुरगढी गाउँपालिका-५, धादिङ बस्ने प्रकाश नेपालीको श्रीमती वर्ष अन्दाजी २२ की दीपा नेपाली घरबाट अन्दाजी ३ किलो मिटर उत्तर रहेको कुखुरा फार्म नजिकै ब्लकले बनेको घर भित्र फलामको डण्डीमा कपडाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार