प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सुनकोशी नदीमा बेवारिसे लास फेला

२०८१-०८-२६

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका-१०, सुनकोशी नदीको पशुपती बगर स्थित हाल नामथर वतन नखुलेकी अन्दाजी ३५/४० वर्षीया महिला मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार