मकवानपुरमा झुण्डी एकको मृत्यु
२०८१-०८-१४
- A
- A-
- A+
मकवानपुर मनहरी गाउँपालिका-७ रमनटार बस्ने वर्ष अन्दाजी ७१
की सुनमाया मोक्तान आफ्नै घर पछाडि तरकारी बारीमा रहेको खनायोको रुखमा प्लाष्टिकको
डोरीको पासो लगाई झुण्डि मृत अवस्थामा
फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भई रहेको छ ।