मानिस झुण्डी मृत अवस्थामा फेला
२०८१-०८-१३
- A
- A-
- A+
सिन्धुली
हरिहरपुरगढी गाउँपालिका-२ चैनपुर बस्ने वर्ष अन्दाजी ७६ को सन्तमाया कामी घरको
भान्छा कोठाको दलिनमा नाईलनको डोरी पासो लगाई झुण्डी मृत अवस्थामा फेला रहेको छ ।
घटानास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।